कैलाली कारागार झडपका मृतक र घाइतेहरूको विवरण सार्वजनिक
घटनामा मृतक र घाइतेहरूको विवरण सार्वजनिक भएको छ। घाइते ४७ मध्ये तीनजनाको अवस्था गम्भीर रहेको कारागार प्रशासनले जनाएको छ।
बिएल संवाददाता - कैलाली
घटनामा मृतक र घाइतेहरूको विवरण सार्वजनिक भएको छ। घाइते ४७ मध्ये तीनजनाको अवस्था गम्भीर रहेको कारागार प्रशासनले जनाएको छ।
बिएल संवाददाता - कैलाली
‘हामीहरू अहिलेसम्म पनि कारागारभीत्र पस्न सकेका छैनौं। उनीहरू आक्रोशित छन्। थप घटना नहोस भनेर नै भित्र प्रवेश गर्न खोजेका छैनौं’ प्रमुख जिल्ला अधिकारी हमालले भने।
बिएल संवाददाता - कैलाली
छलफलमा गृहसचिब गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन्।
बिएल संवाददाता - काठमाडौं
त्यस्तै उनले आदिवासी जनजातिको भाषाको संरक्षणमा एआईको प्रयोग गर्नुपर्नेमा जोड दिए। दाल भात नखाई मानिसको जीवन नबाचेको जस्तो एआईको प्रयोगबीना जीवनको समृद्धि पनि सम्भव नरहेको उनको भनाई छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइतअनुसार वैद्विक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
निलम्बनपछि उनलाई पार्टी सदस्यको हैसियतमा कुनै पनि काम-कारबाही नगर्न र नगराउन भनिएको छ।
बिएल संवाददाता - काठमाडौं
‘अमेरिकाको राष्ट्रपतिका रुपमा मरो अनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित बैठक आगामी शुक्रबार अगस्ट १५ का दिन ग्रेट अलास्कामा हुनेछ’ ट्रम्पले लेखका छन्।
बिएल संवाददाता - काठमाडाैं
त्यो भिडन्तमा कैदी भरत चौधरीको मृत्यु भएको हो। उनी धनगढीका हुन्।
बिएल संवाददाता - काठमाडाैं
द्वन्द्वका पुराना घाउमा खत लाग्दैछन्। रोल्पा अब विकास र समृद्धिमा फड्को मार्ने प्रयासमा देखिन्छ।
बसन्त कुमार उपाध्याय - काठमाडाैं
सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने पार्टीले जानकारी दिएको हो।
बिएल संवाददाता - काठमाडाैं
गाजमा युद्ध अन्त्यका लागि युद्धबिराम गर्न विश्वव्यापीरुपमा दबाव परिरहेका बेला इजरायलले लिएको यो निर्णयबाट इजरायलय-हमास युद्धलाई फेरि अनिश्चिततातर्फ धकेलेको छ। इजरायलको सेक्युरिटी क्याबिनेटले शुक्रबार बिहान सगाजामाथि कब्जा योजनालाई अन्तिमरुप दिँदै स्वीकृति दिएको हो।
बिएल संवाददाता - काठमाडाैं
उत्तराखण्डको धरालीमा मंगलबार आएको बाढीमा कैयौं नेपाली वेपत्ता भएका छन्। केही नेपालीको मृत्यु भएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। तर प्रधानमन्त्री, मन्त्रीदेखि भारतस्थित दूतावाससम्मले भने फरक फरक विवरणहरू दिइरहेका छन्।
बिएल संवाददाता - काठमाडाैं
मजदुरीका लागि उत्तराखण्डको धरालीमा तीन दिनअघि आएको भीषण पहिरोमा केही नेपालीको मृत्यु भएको र कैयौं बेपत्ता छन्।
बिएल संवाददाता - काठमाडाैं
‘बुवा हामी बाँच्छौं कि बाँच्दैनौं थाहा छैन। नालामा धेरै ठूलो पानी आइसकेको छ’ यत्ति भनेपछि फोन कट्यो र अहिलेसम्म उनीहरूलाई आफ्ना सन्तानका बारेमा केही थाहा छैन।
बिएल संवाददाता - काठमाडाैं
‘त्यहाँ अहिले बिजुली, टेलिफोन केही पनि छैन। सबै अस्तव्यस्त छ। एउटै क्याम्पमा रहेका यहाँका स्थानीयवासीले आफ्ना साथीहरू हराएको भन्नुभएको थियो’ बिएल नेपाली सेवासँग बस्नेतले भने ‘उहाँले त्यहाँको सैनिक क्याम्पमा रहेको इन्टरनेट प्रयोग गरेर म्यासेन्जरमा कुरा गर्नुभएको थियो। सँगै रहेका सातजनालाई बाढीले बगाएर लगेको र उहाँहरूको मृत्यु भइसकेको उहाँले बताउनुभएको थियो। बाँकी साथीहरुको बारेमा अहिलेसम्म केही थाहा छैन भन्नुभएको छ।’
बिएल संवाददाता - काठमाडाैं
भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमापरी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
आफूले प्रेम गरेर ल्याएकी श्रीमतीसँग छुट्टिदा विक्षप्तिएका थिए सन्दीप। उनले रक्सी पिउन थाले। दिनमा काम गर्ने अनि रातमा रक्सी पिउने उनको दिनचर्या बन्यो।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘शैक्षिक संवाद’ कार्यक्रममा बोल्दै उनले एमाले र कांग्रेसका कारण विद्यालय शिक्षा विधेयक सदनमा पुर्याउन ढिला भएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
एमालेमा ओली समूहले प्रवेश निषेध गरेपनि सक्रिय राजनीतिमा फर्किएको दाबी गरेकी भण्डारीले राजनीतिक गतिविधिमा सहजताका लागि सम्पर्क कार्यालय खोल्न लागेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थान सुरक्षित गरेको हो। जुन नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .