उपनिर्वाचनः रुपन्देही-३ मा रास्वपाका ९ आकांक्षी, कसको सम्भावना बलियो?
आवेदन प्राप्त भएका मध्येबाट उम्मेद्वार छनौटका लागि पार्टीले भदौ १५ गते आन्तरिक निर्वाचन गर्नेछ। त्यहाँबाट रास्वपाको टिकट फाइनल हुनेछ।
बिएल संवाददाता - काठमाडौं