
उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगकाे आह्वान
‘विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएकाे छ।

बिएल संवाददाता - काठमाडौं