एमाले–कांग्रेसलाई प्रचण्डको चूनौती: २०८४ सालमा गठबन्धन गर्नू
त्यसैगरी प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको समेत उल्लख गर्दै भनेका थिए, 'हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा सङ्घर्ष गर्दै आएका छौँ। बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो। अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ। यसमा दह्रोसँग उभिन्छौँ।'
बिएल संवाददाता - काठमाडाैं