बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको घरमा पनि आगजनी भएको छ।
सोमबारको आन्दोलनपछि आक्रोशित बनेका जेनजीले झापाको धुलाबारीस्थित घरमा आगो लगाइदिएका हुन्।
प्रदर्शनकारीहरूले घरभित्र रहेका सबै सामान बाहिर निकालेर जलाएका हुन्।
यतिबेला झापा, विराटनगर र इटहरी तनावग्रस्त बनेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया