सोमबार, २४ अगस्ट २०२६

इरानको ‘परमाणु शक्ति’मा पाकिस्तानको साथ

दर्जनौं सम्झौतामध्ये दुई देशबीच ब्यापारलाई १० अर्ब अमेरिकी डलर बराबर पुर्‍याउने लक्ष्य राखिएको छ। यसअघि दुबैदेशबीच करिब ३ अर्ब डलरबराबरको ब्यापार हुन्थ्यो। त्यसलाई अब बढाएर १० अर्ब डलर पुर्‍याइएको छ। त्यसमा उर्जा, कृषि, सूचना प्रविधि, सामुद्रिक सुरक्षा र अन्य व्यापारका क्षेत्रहरू समावेश छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यमनमा ५० आप्रवासीको मृत्यु

यमनको एउटा सामुद्रिक तटमा डुङ्गा डुब्दा कम्तीमा ५० जना आप्रवासीको मृत्यु भएको छ। खराब मौसमका कारण सामुद्रिक छालसँगै पल्टिएको उक्त डुङ्गामा करिब १५० जना सवार थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानतिर

सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा आयोजना हुनेछ। सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लोकतन्त्रमा सरकार ‘शासक’ होइन ‘सेवक’ हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैंमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कस्तो संयोगः मुख्यमन्त्रीले राजीनामा दिनु र प्रदेश प्रमुख डिस्चार्ज हुनु एकैदिन!

बागमती प्रदेश सरकारमा कांग्रेसको आन्तरिक किचलोले मन्त्री हेरफेर भएको दिन अचानक बिरामी परेका देवकोटा आज मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने तय भएकै दिन डिस्चार्ज भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री लामाले आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

निर्मला पन्त हत्या प्रकरणमा नयाँ शिराबाट अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

प्रहरी महानिरीक्षक दिपक थापा, सीआईबीका प्रमुख प्रहरी अतिरित्त महारिक्षक चन्द्रकुवेर खापुङ् लगायत सीआईबीका कार्यरत प्रहरी अधिकारी सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलिङ पिरियड ‘चलखेल’मा संलग्नलाई उम्काउन कांग्रेस–एमालेको हस्तक्षेप

छानबिन समितिको म्याद आज सकिँदैछ। विधेयकमा भएको छेडखानीमा गडबडी भएकोमा सत्तारुढ र प्रतिपक्षी सदस्य (सांसद)हरूको बुझाइमा एकमत भएपनि लेखनमा भने मत बाँझिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोकिएन विद्या पक्षमाथि कारबाहीको श्रृंखला, थप ३ जनालाई स्पष्टीकरण

महासंघले स्थायी किमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरणसहित कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री तुर्कमेनिस्तान उड्नुअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

मन्त्रीहरू बालुवाटार पुगिसकेका छन्। बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा रहेका ओली लगत्तै बैठकमा जानेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डकै अघि धरधरी रोए सहीद परिवार, नेताहरू लोभी बनेको गुनासो

नेकपा माओवादी केन्द्र दोलखाले बोत्लेमा ०५९ साउन १८ गते तत्कालीन शाही सेनाले हत्या गरेका १५ जनाको स्मरणमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा स्मृति दिवस आयोजना गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बहुविवाह बारे एमाले महासचिवको धारणाः एउटा कर्मचारीको सोच समग्र राज्यको सोच होइन

कुनै एक प्रशासकको सोच बहुविवाहको पक्षमा देखिए त्यो सोच राज्यको हुन नसक्ने उनले बताए। सरकारको नेतृत्वमा रहेको दलको महासचिवको धारणा सो पार्टीकै धारणा मानिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म जिवितै छु, क्रान्ति र विद्रोहको रहर पनि अझै जिवित छ: प्रचण्ड

एकचोटी फेरि नयाँ क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीलाई परास्त गर्नुपर्ने भन्ने संकल्पसहित लाग्नुपर्छ भन्ने लाग्छ

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टीभित्रै ‘घात’ भयो : लामाको राजीनामा, बागमतीमा अब इन्द्र बानियाँ मुख्यमन्त्री

पार्टीभित्रैबाट अविस्वासको प्रस्तावमा ‘फेल’ भएका मुख्यमन्त्री लामाले शनिबार मात्रै काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए। त्यो भेटमा पनि देउवाले राजीनामा दिन भनेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नारासहित राजपरिवारको ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम

हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा आयोजित ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विचौलियाका कारण खानामा समेत राजनीतिको गन्ध आउँछ– भीम रावल

पूर्वगृहमन्त्री भीम रावलले नेपाली संस्कृति जति राम्रा भएपनि कानुन बनाउँदा समाज नबुझे संस्कृति मासिने बताएका छन्।  युवा लक्षित जीवनोपयोगिताको लागि हाम्रो विचार र खीर खाने कार्यक्रममा बोल्दै उनले सरकारमा भएकाले समाज र संस्कृति रक्षा गर्ने कुराहरु बुझ्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेपालका बर्खे राजमार्गः भगवान भरोसामा यात्रा, हत्केलामा ज्यान

बर्खामा यात्रा गर्दा ज्यान हत्केलामा राखेर हिड्नु परिरहेको अनुभव सवारी चालकहरूले सुनाउने गरेका छन्। जोखिमपूर्ण र कठिन यात्रा गर्ने गरेको चालकहरू बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं