फुटको संघारमा नेकपा एस, बेग्लै छलफलमा जुटे झलनाथ-घनश्याम
अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट रहेका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहले बेग्लै बैठक बोलाएको छ।
बिएल संवाददाता - काठमाडौं
अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट रहेका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहले बेग्लै बैठक बोलाएको छ।
बिएल संवाददाता - काठमाडौं
यस अवसरमा नेशनल प्याब्सनले कृत्रिम बुद्धिमत्ता जस्ता विषयलाई विद्यालय तहमै समावेश गरी नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्नुपर्ने दृष्टिकोण पनि राष्ट्रपतिको समक्ष प्रस्तुत गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
शांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनमा रहेका नेपाल र भियतनामका प्रधानमन्त्रीबीच चीनको थियानजिनमा आइतबार दुईपक्षीय भेटवार्ता भएको हो।
बिएल संवाददाता - काठमाडौं
मन्त्री पौडेलले इतिहास, योगदान र भविष्य भएको ठूला दुई दल मिलेर वर्तमान सरकार बनेको हुनाले उक्त सहकार्य ०८४ को निर्वाचन सम्म नै जाने पनि बताए।
बिएल संवाददाता - काठमाडौं
दुई नेताहरूबीच आजै दोस्रो बैठक बस्ने उच्च सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतले चीनसँग महत्वपूर्ण सम्झौताहरू गरेर अमेरिकालाई चुनौती दिने ठानिएको छ।
बिएल संवाददाता - काठमाडौं
दुध उत्पादक किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान डीडीसीको कार्यालयमा धर्ना दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
रुपन्देहीको निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने आवेदकहरूले आज सभापति रवि लामिछानेलाई भेट्ने भएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंका लागि यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
चीनको तियानजिन सहरमा आइतबार र सोमबार हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन ओलीसहित नेपाली प्रतिनिधिमण्डल शनिबार त्यहाँ पुगेको थियो। शनिबार नै ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटवार्ता पनि गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
यसअघिका बर्षहरुमा गौरा पुजनका लागि उनी धनगढी जाने गरेकोमा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण कार्य भइरहेकाले काठमाडौंमै गौरा भित्र्याएकी हुन्।
बिएल संवाददाता - काठमाडौं
करिब तीनहप्ताअघि मात्र उनको मुटुको भल्बको सल्यक्रिया गरी कृत्रिम भल्ब राखिएको थियो। दुई साताअघि मात्र उनले मनमोहन सेन्टरमै शल्यक्रियामार्फत छोरीको जन्म दिएकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्था र लोकतन्त्रप्रति निष्ठाको परिणाम रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित निर्वाचनमा भिड्न चुनौती दिए।
बिएल संवाददाता - झापा
नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा समेत राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
उनले राज्यले मात्र सबै कुरा गर्न नसकेको परिस्थितिमा निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै निजीलाई राज्यले प्रोत्साहित गर्नुपर्ने औंल्याए।
बिएल संवाददाता - काठमाडौं
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीसँग थियानजिन अतिथि गृहमा राष्ट्रपति सीसँग भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलायन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलायन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
विरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘वृहत् महिला सम्मेलन–२०८२’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन शनिबार काठमाडौंबाट सिमरा विमानस्थल उत्रिएकी भण्डारीलाई भव्य स्वागत गरिएको हो।
बिएल संवाददाता - विरगंज
अहिले पनि चाडबाडमा बेपत्ता परिवारका लागि खुसी आउँदैन भने भान्सामा मिठो मसिनो पाक्दा मन भारी हुन्छ। खुसी, सजिलो असजिलोमा उनीहरूकै यादले बाँचिरहेकाहरूले आफन्त आउने गोरेटो कुर्दाकुर्दै आँखा भने अझै थाकेका छैनन् र ओभाएका पनि छैनन्। मन छियाछिया भएको छ।
दिपा धिताल - रुकुम पूर्व
१ .
२ .
३ .
४ .
५ .