श्रमिकको न्यूनतम तलब १९,५०० सय, प्रतिघण्टा १०१
सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो।
बिएल संवाददाता - काठमाडाैं