बिएल संवाददाता
सप्तरीमा एकजना पूजारीको हत्या भएको छ। प्रहरीका अनुसार शनिबार राति बोदेवसाइन नगरपालका-८ स्थित कबिर बाबा मन्दिरका पूजारी रामदुलार साहको गोली हानी हत्या भएको हो।
मन्दिरमा रहेको कुटीमै उनी एक्लै बस्दै आएका थिए। शनिबार राति करिब २ बजेतिर उनीमाथि गाली प्रहार भएको थियो। त्यसपछि उनको घटनास्थलमै मृत्यु भयो।
गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। पूजारी साहको हत्या भएको ठाउँमा गोलीका केही खोकाहरू पनि फेला परेका छन्।
यो ठाउँ नेपाल भारतको सिमाना क्षेत्र पनि हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया