बिएल संवाददाता
नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले २२ जना प्रदर्शनकारी रहेको जनाएको हो।
उक्त आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो। जसमा ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेको सेनाले बताएको छ।
यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइसकेको छ।
आन्दोलनकै क्रममा ९७८ थान हतियार हराएकोमा ५८६ वटा फिर्ता गराइएको पनि सेनाको भनाइ छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया