मङ्गलबार, ११ नोभेम्बर २०२५

प्रचण्डको सचिवालयले दियो देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दर्ता गराएको छ।

एक युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै सुवेदीले प्रचण्डको निवासबाट  दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको अभिव्यक्ति दिएका थिए।

चरित्रहत्या र भ्रम फैलाइएको भन्दै प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यको तर्फबाट सुवेदीविरुद्ध आइतबार साइबर ब्युरोमा उजुरी दर्ता भएको हो।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!