बिएल संवाददाता
आज इजरायलको तेलअभिवस्थित ‘होस्टेज स्क्वायर’मा हजारौं मानिस उत्साह, भावना र प्रतीक्षाले ओतप्रोत छन्। करिब करिब ७३९ दिन लामो पर्खाईपछि आज केहीले आफ्ना प्रियजनलाई पाउँदैछन्। केहीले जीवित आफन्तलाई अंगाल्नका लागि भावुक र आतुर छन् भने केहीले आफ्ना प्रियजनको शवको अवशेष पाउन अत्तालिएका छन्।
इजरायलले बन्धकहरूलाई स्वागत र विदाई गर्नका लागि ‘होस्टेज स्वायरमा’ भव्य तयारी गरेको छ। इजरायल हमासको युद्धबिरामपछि आज पहिलो चरणमा उनीहरूले एकअर्काले बनाएका बन्धकहरू जीवित वा अवशेष अनि कैदीहरू पनि रिहा गर्दैछन्। त्यसका लागि अमेरिकी राष्ट्रपति पनि इजरायल पुगेका छन्।
हमासले बन्धक बनाएका नेपाली युवा बिपीन जोशीको अवस्थाबारे भने केही भनिएको छैन। यहाँ विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका ‘होस्टेज स्क्वायर’का केही तस्विरहरू प्रकाशित गरेका छौं-











१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया