पेट्रोलियम पदार्थको मूल्य वृद्धि

फाइल तस्विर
फाइल तस्विर

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्राेल डिजेलमा मूल्यवृद्धि भएकाे छ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएकाे छ।

नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलकाे मूल्य प्रतिलिटर १ सय ७०, डिजेल तथा मट्टितेलकाे मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासकाे मूल्य प्रतिसिलिण्डर १,९१० रुपैयाँ पुगेकाे छ।

प्रकाशित मिति: : 2024-01-31 21:20:00

प्रतिकृया दिनुहोस्