यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे क्षेत्रमा भीषण बाढी आएकाे छ।
स्थानीयका अनुसार हिमताल फुटेकाे आशंका गरिएकाे छ। बाढीले थामे गाउँमा ठूलो क्षति पुर्याएकाे स्थानीयले बताएका छन्।
शुक्रबार दिउँसो एक्कासी बाढी थामे क्षेत्रमा अस्तव्यस्त बनेकाे छ।
जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले दुधकोशी तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन आग्र ह गरेकाे छ। थप विवरण आउन बाँकी रहेकाे छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया