क्यानडाको राजदूतमा सिफारिस भएका पौडेलको नाम संसदीय सुनुवाइ समितिले गर्‍यो अनुमोदन 

BreaknLinks
BreaknLinks

क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भएका भरतराज पौडेलको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदान गरेको छ। आइतबार बसेको समितिको बैठकले  उनको नाम अनुमोदन गरेको हो। 

कात्तिक ३ गते बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो। अब पौडेललाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्न सक्नेछन्।

याे पनि

क्यानडाकाे राजदूत सिफारिस भएका ‘पौड्याललाई राष्ट्रघातकाे पासो’

प्रकाशित मिति: : 2023-11-26 17:27:00

प्रतिकृया दिनुहोस्