संसदमा आज पनि एमालेकाे नाराबाजी

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नाराबाजी गरेकाे छ।

प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर नाराबाजी गरेका हुन्।

एमालेका सांसदले सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएकाे छ।

प्रकाशित मिति: : 2023-08-14 15:08:00

प्रतिकृया दिनुहोस्