काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ।

साउन २ गतेदेखि जारी बैठक आज (बुधबार) दिउँसो ४ बजे पार्टी मूख्यालय सानेपामा पुन: बस्न लागेकाे हाे।

साउन २ गतेदेखि निरन्तर चलेको बैठकमा सोमबारसम्म केन्द्रीय सदस्य र पदाधिकारीहरुले बोलेर सकाएपछि मंगलबार स्थगित गरिएको थियो।

आजको बैठकमा सभापति शेरबाहदुर देउवाले बोल्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: : 2023-07-26 10:01:00

प्रतिकृया दिनुहोस्