'जनमत' प्रवक्ताकाे जिम्मेवारी शरदसिंह यादवलाई

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नयाँ प्रवक्ता चयन गरेको छ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले नेता शरदसिंह यादवलाई प्रवक्ताकाे जिम्मेवारी दिएको हो।

यसैगरी, जनता समाजवादी पार्टी (जसपा) बाट जनमतमा प्रवेश गरेका नरसिंह चौधरीले पार्टी उपाध्यक्षकाे जिम्मेवारी पाएका छन्।

प्रकाशित मिति: : 2023-07-15 12:42:00

प्रतिकृया दिनुहोस्