चिनियाँ धनाढ्य तथा अलिबाबाका संस्थापक ज्याक मा काठमाडाैँ आएका छन्।
उनी मंगलबार एक विशेष चार्टरमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकाे अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले गरेका छन्।
उनकाअनुसार ज्याक मा चिनियाँ सात जना नागरिकसहित काठमाडाैँ आएका छन्।