काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा उजुरी परेको छ। साहविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले बालेनले अदालतको अवहेलनाकोले कारबाहीको मागसहित उजुरी दायर गरेकी हुन्।
उनको उजुरीकाे न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गानको एकल इजलासमा पेशी तोकिएको छ।
मेयर साहले उच्च अदालत पाटनले ‘भारतीय चलचित्र प्रदर्शन नरोक्न’ भन्दै अन्तरिम आदेश दिएको थियो। तर, मेयर साहले भने नेपालको कानुन र अदालत नै ‘भारतको गुलाम’ भएको भन्ने तुच्छ टिप्पणी दिँदै आदालतको आदेश नमान्ने चेतावनी दिएका थिए।