इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर घटेको छ।
इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागका अनुसार यात्रुवाहक सवारीमा ३ दशमलव २० घटेको छ।
सूची :