२०२३ः सगरमाथा चढ्ने पहिलो अन्तर्राष्ट्रिय आरोही बनिन् नाइला

पाकिस्तानकी सुश्री नाइला कियानी सन् २०२३ मा सगरमाथाको चुचुरोमा पुग्ने पहिलो अन्तर्राष्ट्रिय आरोही बनेकी छिन्। 

नेपालका पासाङ टेम्बा शेर्पा र  नाइला बिहान ८:०२ मा सगरमाथाको शिखरमा पुगेकाे इम्याजिन नेपालले जानकारी दिएकाे छ। 

शनिबार दिउँसोको १:५२ बजे सगरमाथा चुचुरोसम्मको आरोहण रुट खुलाउन रोप फिक्सिङ टिम सफल भएको थियो।



खुल्यो सगरमाथाकाे आरोहण रुट !

प्रकाशित मिति: : 2023-05-14 09:25:00

प्रतिकृया दिनुहोस्