शरणार्थी प्रकरणमा मुछिएका शीर्ष नेताहरुलाई पक्राउको दबाब दिन भद्रकालीमा आन्दोलन (तस्बिरहरु)

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शीर्ष नेताहरुलाई कारबाहीको माग गर्दै काठमाडौँमा नागरिक प्रदर्शन भएको छ। नागरिक आन्दोलनका मोर्चाले बुधबार भद्रकालीमा प्रदर्शन गरेका हुन्। नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि राजनीतिक संरक्षण गर्न नहुने उनीहरुको माग छ।


तस्बिरहरु :

प्रकाशित मिति: : 2023-05-10 16:28:00

प्रतिकृया दिनुहोस्