चितवन–२: रवि लामिछानेले लिए अग्रता

File Photo
File Photo

चितवन क्षेत्र नं २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेले अग्रता लिएका छन्।

लामिछानेले १ हजार १५५ मतसहित अग्रता लिएका हुन्। त्यसैगरी एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका जीतनाराण श्रेष्ठले ५८८ मत पाएका छन्।

प्रकाशित मिति: : 2023-04-24 15:39:00

प्रतिकृया दिनुहोस्