सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेर अघि मन्त्रिपरिषद् नियमित बैठक सुरु भएको हो।

जारी बैठकमा बिहीबार सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन, लगायतका मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल भइरहेको बताइएको छ।

प्रकाशित मिति: : 2023-04-07 10:07:00

प्रतिकृया दिनुहोस्