सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेकाे छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल भइरहेकाे बताइएको छ। शुक्रबार मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो।

प्रकाशित मिति: : 2023-04-03 16:58:00

प्रतिकृया दिनुहोस्