एमाले संसदीय दलको प्रमुख सचेतकमा गिरी नियुक्त 

File Photo
File Photo

नेकपा एमाले संसदीय दलकाे प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन्।

संसदीय दलका नेता केपी शर्मा ओलीले लामो समयपछि प्रमुख सचेतकमा गिरीलाई आइतबार नियुक्त गरेका हुन्।

गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।

प्रकाशित मिति: : 2023-03-12 17:08:00

प्रतिकृया दिनुहोस्