सुवास नेम्वाङलाई राष्ट्रपतिमा जिताउन पार्टी कार्यालयमा जुटे एमाले नेताहरु (तस्बिरहरु)

बिहीबार हुने राष्ट्रपतिकाे निर्वाचनकाे लागि नेकपा (एमाले)ले प्रशिक्षण सुरु गरेकाे छ।

एमालेले साेमबारदेखि पार्टी केन्द्रीय कार्यालयबाट प्रशिक्षण सुरु गरेकाे हाे। प्रशिक्षणमा प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा प्रदेश सभा सांसदहरू सहभागी छन्।

एमालेले राष्ट्रपतिकाे लागि पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएकाे छ।

तस्बिरहरु:

प्रकाशित मिति: : 2023-03-06 16:02:00

प्रतिकृया दिनुहोस्