सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासकाे मत लिँदैछन्। आइतबार धनगढीस्थित प्रदेश सभा भवनमा जारी प्रदेश सभा बैठकबाट शाहले विश्वासकाे मत लिन लागेका हुन्।
नेपाली काँग्रेसबाट मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले विश्वासकाे मत दिने निर्णय गरिसकेका छन्।
भिडियाे: