नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्।
नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा बाबुराम निर्वाचित भएकाे उपाध्यक्ष मानुषी यमि भट्टराईले बताइन्।
औपचारिक घोषणा भने साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिनेछ।