दुर्गा प्रसाईं एमाले केन्द्रीय सदस्यबाट निष्कासित

नेकपा (एमाले)ले दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्यबाट निष्कासित गरेकाे छ।

शनिबार बिहान बसेकाे पार्टीकाे सचिवालय बैठकले प्रसाईंलाई केन्द्रीय सदस्यबाट निष्कासित गर्ने निर्णय गरिएकाे उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

प्रसाईंले पूर्वाराजासँग मिलेर गतिबिधि गरेका कारण कारबाही गरिएकाे हाे।

प्रकाशित मिति: : 2023-02-25 11:29:00

प्रतिकृया दिनुहोस्