यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
मधुसूदन भट्टराई
अङ्ग्रेजको शासन नीति दाग्ने
स्वतन्त्रता खातिर नित्य जाग्ने
छोरी हुँदा वीर पिता छुटायो
दुर्भाग्यले दुःख सबै जुटायो
प्यारो विदेशी अनुराग गर्ने
आजन्म साथी सुख शान्ति छर्ने
पत्नी हुँदा ती पति नै छुटायो
दुर्भाग्यले चित्त पुनः फुटायो
आफन्तको मोह लता घटाई
प्रजा सबैको हितमा खटाई
आमा हुँदा पुत्रहरू छुटायो
दुर्भाग्यले फेरि यसै टुटायो
यो देशलाई निकटस्थ चिन्ने
अन्यायमा न्याय गरेर छिन्ने
नेता हुँदा मित्र सबै छुटायो
दुर्भाग्यले आसन नै लुटायो
भयो अझै दुःख न थप्नु भन्दै
पुकार गर्छौँ अतिनम्र बन्दै
ती राज्यमाता अब छोडिदे लौ
हे भाग्य! त्यो बन्धन तोडिदे लौ !
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया