बिएल संवाददाता
म्यान्मार (बर्मा)का सैन्य प्रमुख जर्नेल मिन आङ हलाइङले निर्वाचनको नयाँ तिथी तय गर्न आपतकाल लागु गर्नुपरेको प्रष्टीकरण दिएका छन्।
अमेरिका,नेपाललगायत अन्तर्राष्ट्रिय समुदायबाट सैन्य ‘कू’ को विरोध भएपछि सेना नियन्त्रित मेवादी टेलिभिजनबाट जनताका नाममा सन्देश दिँदै उनले निर्वाचनको मिति तय भएपछि आपतकालको स्थिति हट्ने बताएका छन्।
म्यान्मारमा गत नोभेम्बरमा चुनाव सम्पन्न भएको थियो। चुनावमा प्रजातन्त्रवादी नेतृ आङ सान सु कीको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले दुई तिहाई मत ल्याएको थियो। सेनाले चुनावमा सु कीको प्रतिपक्षी पार्टीलाई समर्थन गरेको थियो।
सेनाको समर्थनका बाबजुद प्रतिपक्षी पार्टीले राम्रो प्रदर्शन गर्न नसकेपछि धाँधलीको कुरा उठेको थियो। सेनाले सोमबार बिहान शासन सत्ता आफ्नो हातमा लिन चुनावमा भएको धाँधलीलाई नै मुख्य हतियार बनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया