बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
बिएल संवाददाता
एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाले कतारलाई १ सय ५८ रनको लक्षय दिएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ४०.३ ओभरका सबै विकेट गुमाएर १ सय ५७ रन बनाएर अल आउट भयाे।
कतारका खेलाडीहरुकाे कसिलाे बलका अगाडि नेपाल ब्याट्स म्यानहरु टिक्न सकेनन्। नेपालका सन्दीप लामिछाने र कप्तान राेहितकुमार पाैडेलबाहेक अन्य ब्याट्स म्यान चल्न सकेनन्। ५८ बलकाे सामना गरेका सन्दीपले अविजित ४१ रन बनाए। भने, कप्तान पाैडेलले २७ रन बनाए।
ओपनर कुशल भुर्तेल दुई ओभरमा २ रन बनाएर आउट हुँदा भीम सार्कीले पनि ४ रन मात्रै बनाउन सके।
त्यस्तै असिफ शेखले २७, कुशल मल्लले ३, सोमपाल कामीले ११, दिपेन्द्र सिंह ऐरीले १२, गुलशन झाले ७ र १७ बलकाे सामना गरेका ललित राजवंशीले मात्रै १ रन बनाए।
नेपाललाई सस्तैमा समेट्न कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३/३ तथा गयान मुनवारा २ विकेट लिए।
याे खेल जिते नेपाल समूह विजेता बन्नेछ। नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेकाे छ।
कतार भने एक खेल पनि जित्न नसकेर समूह चरणबाटै बाहिरिएकाे छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया