प्रधानमन्त्रीले एमालेलाई धोका दिए: प्रदीप ज्ञवाली

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन तोडेर एमालेलाई धोका दिएको उनले बताएका हुन्। 

प्रचण्डले राजनीतिलाई धोकाधडी, दाउपेच र सौदावाजीको विषय बनाएको बताउँले उनले भने,  'अब हामीले नयाँ ढंगले साच्नुपर्छ।'
 

प्रकाशित मिति: : 2023-02-24 22:11:00

प्रतिकृया दिनुहोस्