महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
विजय साह
महोत्तरीको भंगहामा संचालित प्रदेश– २ कै सर्वाधिक पुरस्कार राशीको प्रथम मेयर गोल्ड कप २०७७ नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा एएफसी विजय युथ क्लब हेटौंडा विजयी भएको छ।
चौथो क्वाटर फाइनल खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई २–० गोलले पराजित गर्दै एफसी विजय युथ क्लब हेटौंडा विजयी भएकाे हो। विजयी टिमका तर्फबाट अफ्रिकन खेलाडी लुइस भिडालले खेलको ४६ औं मिनटमा गोल गर्दै अग्रता दिलाएका थिए भने दोस्रो गोल बिमल रानामगरले इन्जुरी समयमा गरे।
जितसँगै हेटौंडा सेमिफाइनलमा पुगेको छ। त्यस्तै खेल भावना विपरित तथा फल खेलेका कारण हेटौंडाका हिसुब थपलिया र पराजय भोगेका सर्लाहीका अफ्रिकन खेलाडी फोफना इब्राहिमले पहेंलो कार्ड पाएका थिए।
यस खेलको ‘म्यान अफ द म्याच’ विजयी टिमका लुइस भिडाल भए। उनलाई नगद पाँच हजार र कप प्रदान गरिएको थियो। बुधबार पहिलो सेमिफानल त्रिभूवन आर्मी क्लब काठमाडौं र बेङ्खाडी महोत्तरीबीच हुनेछ ।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया