नेपाललाई पाँचाैँ सफलता, सन्दीपले लिए चाैंथाे विकेट

आईसीसी विश्वकप लिग– २ अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजअन्तर्गत नेपाललाई बलिङमा पाँचाैं सफलता मिलेकाे छ।

नेपालका सन्दीप लामिछानेले पुन: विकेट लिएका हुन्। याे सन्दीपकाे व्यक्तिगत चाैंथाे विकेट हाे। भने, त्यसअघि कुशल मल्लले विकेट लिएका थिए।

जारी सिरिजमा सन्दीपले लगातार चाैंथाे ह्याट्रिक गर्न सफल भएका छन्।

स्कटल्याण्डले २४.२ ओभरमा १ सय ४० रन बनाएर खेलिरहेकाे छ।

प्रकाशित मिति: : 2023-02-21 10:45:00

प्रतिकृया दिनुहोस्