अनेरास्ववियुका नवनिर्वाचित पदाधिरकारीले शपथ लिए

नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गाेपनियताकाे शपथ लिएका छन्।

उनीहरुलाई शुक्रबार दिउँसाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहरण गराएकाे हुन्

बिहीबार सम्पन्न अनेरास्ववियुकाे २३औँ सम्मेलनले समिक बडालकाे अध्यक्षतमा नयाँ कार्य समिति चयन गरेकाे छ।

प्रकाशित मिति: : 2023-02-17 14:30:00

प्रतिकृया दिनुहोस्