सोमबार, १५ डिसेम्बर २०२५

गृहमन्त्री र आईजीपीमाथि छानबिन हुनुपर्छ: प्रकाश ज्वाला

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Break n Links
• • •

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दोषीलाई कारबाही हुनुपर्ने भन्दै  लेखक र कुँवरमाथि छानबिन हुनुपर्ने माग राखेका हुन्। 

सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषय निल्यादै उनले भने, ‘गृहमन्त्री र आईजीपीलगायतलाई छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछु।’  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!