साना कम्युनिष्ट पार्टीहरुबीच एकीकरणको प्रयास सुरु

पार्टी एकीकरणका लागि साना चार कम्युनिष्ट राजनीतिक दलहरुले एकता गर्ने विषयमा छलफल सुरु गरेका छन्।

नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकीकरणका लागि छलफल गरेका हुन्। 

प्रकाशित मिति: : 2023-02-10 17:00:00

प्रतिकृया दिनुहोस्