राष्ट्रियसभा उपाध्यक्ष अर्यालको शपथ आज

File Photo
File Photo

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ ११ बजे हुने भएको छ।

संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको सपथ गराउने छिन्। शपथलगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: : 2023-02-07 10:50:00

प्रतिकृया दिनुहोस्