बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। खप्तडछान्ना गाउँपालिका–१ गोठ्खोलाकी धर्मादेवी खत्रीको मृत्यु भएको हो।

खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2023-02-06 18:29:00

प्रतिकृया दिनुहोस्