रास्वपाका तीन मन्त्रीले आजै राजीनामा बुझाउने

फाइल तस्विर
फाइल तस्विर

सरकारबाट बाहिरिने निर्णय गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनै जान मन्त्रीले आजै राजीनामा दिने भएका छन्।

सरकारबाट बाहिरिएपछि सरकारमा सहभागी सबै मन्त्रीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा दिने सभापति रवि लामिछानेले बताए।

रास्वपाबाट श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री डाेलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. ताेसिमा कार्कीले सरकारमा सहभागी छन्।

प्रकाशित मिति: : 2023-02-05 16:20:00

प्रतिकृया दिनुहोस्