कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष चयन गर्दै

फाइल तस्बिर
फाइल तस्बिर

कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ।

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहिबार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।

संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ।

प्रकाशित मिति: : 2023-02-02 06:40:00

प्रतिकृया दिनुहोस्