नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपााल आइपुगेकी छन्।

दुई दिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेकी उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललगायत शीर्ष नेता भेट्ने छिन्। 

परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावास स्रोतले बताएको छ। 
 

प्रकाशित मिति: : 2023-01-29 19:27:00

प्रतिकृया दिनुहोस्