पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
कमल विक
हेमराज आश्रम जनवादी गायक हुन्। उनले करिब तीन दर्जनभन्दा बढी गीत गाइसकेका छन्। उनका गीतहरूले जनताको वेदना र ‘संघर्षका कथा’ बोलिरहेका हुन्छन्।
बाग्लङको तङ्ग्रामा ३१ वर्षअघि जन्मिएका उनी नेकपा (मसाल) निकट रक्तिम सांस्कृतिक अभियानसँग आबद्ध छन्। उनी सानैदेखि ‘राष्ट्रिय जनमोर्चा’को प्रचार अभियानमा लागेको बताउँछन्। गाउँमा हुने रक्तिम सांस्कृतिक परिवारका कार्यक्रमहरूमा सहभागी हुँदैगर्दा साङ्गीतिक वातावरणमा हुर्किएका आश्रम अन्ततः जनताका गायक बने।
उनले आफू १५ वर्षको उमेरबाट ‘जनवादी गीत–संगीत’मा लागेको बताए। जनताको जीवनस्तरमाथि उठाउन सांस्कृतिक आन्दोलनमा सक्रिय रहेका रहेका जनवादी गायक हेमराज आश्रमसँग बिएल नेपाली सेवाका कमल प्रभात विकले गरेको 'भिडियो संवाद' –
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया