ऋषि धमला पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्।

प्राइम टाइम टेलिभिजनकी व्यवस्थापकसमेत रहेकी गौतम शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गरेकी हुन्।

उनलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन्। एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन्।

प्रकाशित मिति: : 2023-01-28 14:23:00

प्रतिकृया दिनुहोस्