सरकारले पूर्णता पाएपछि मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा

मन्त्रिपरिषद् विस्तारपछिकाे पहिलो बैठक सिंहदरबारमा सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार दिउँसो बैठक सुरू भएको हाे।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेकाे हाे। 

प्रकाशित मिति: : 2023-01-18 16:21:00

प्रतिकृया दिनुहोस्