गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित

File Photo
File Photo

गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन्।

शनिबार बसेको प्रदेशसभा बैठकमा भएकाे निर्वाचनमा धिताल ३२ सांसदकाे मतसहित सभामुखमा निर्वाचित भएका हुन्।

बैठकमा उपस्थित ५८ सांसदमध्ये ३२ सांसदले उनकाे पक्षका मतदान गरेका छन्। 

प्रकाशित मिति: : 2023-01-14 16:29:00

प्रतिकृया दिनुहोस्