मधेस प्रदेश एकीकृत समाजवादी संसदीय दलका नेतामा न्यौपाने

नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेशमा संसदीय दलको नेतामा गोविन्दवहादुर न्यौपाने सर्वसम्मतिबाट चयन भएका छन्।

एकीकृत समाजवादी संसदीय दलको बैठकबाट न्यौपाने सर्वसम्मत चयन भएका हुन्। मधेश प्रदेशमा सो पार्टीको सात सांसद रहेका छन्।

प्रकाशित मिति: : 2023-01-13 17:26:00

प्रतिकृया दिनुहोस्